राजाहट्टा एक्सप्लोर ग्रुपद्वारा पर्यटकीय स्थलमा प्लास्टिक र फोहो सङ्कलन
सोनादा, (निसं); राजाहट्टा एक्सप्लोर ग्रुपका सदस्यहरुले नयाँ वर्षको पहिलो दिन प्रकृतिलाई दिएका छन्। यस क्रममा राजाहट्टा एक्सप्लोर ग्रुपका सदस्यहरुद्वारा पर्यटकीय स्थलहरूमा प्लास्टिक र मैलाहरु संकलन गरिएको छ। यस ग्रुपका सदस्यहरुले…
