गोरामुमो लेबोङ-बदामताम अध्यक्ष गणेश साशंकर
दार्जीलिङ,28 दिसम्बर(निसं): गोर्खा राष्ट्रिय मुक्ति मोर्चा(गोरामुमो)- द्वारा लेबोङ भेल्ली समष्टिलाई साङ्ठनिक बिस्तार गर्दै दुई भागमा बिभाजन गर्ने निर्णय गर्दै समष्टिले नयाँ पदाधिकारीहरूको नाम सर्वसम्मतिले अनुमोदन गरेका छन् । पार्टी अध्यक्ष…
