सूचनाको आधारमा प्रधान नगर पुलीस चौकीका सादा पोशाकक
पुलीसहरूले बिहारतर्फ तस्करी गर्न लागिएको ठूलो परिमाणको मदिरासहित दुई जनालाई पक्राउ गरेका छन्। पक्राउ पर्नेहरू रोशन कुमार अनि राजु दास रहेका छन्, दुवै बिहारका बासिन्दा हुन्। पुलीसका अनुसार आइतबार राति…