भारतीय मानवाधिकार एशोसिएसनको एक प्रतिनिधि टोलीद्वारा महकुमा शाकससित चर्चा
खरसाङ, (निसं): भारतीय मानवाधिकार एशोसिएसन (एचआरएआई), खरसाङ एकाइको एक प्रतिनिधि टोलीले खरसाङ्का नयाँ महकुमा शासक प्रिया यादवसित भेट गरेर मानव अधिकार अनि सङ्गठनको बारेमा चर्चा गरेको छ। महकुमा शासकलाई तिनकै…
