क्यामेराको यात्रामा संघर्षले बलिवुडमा तिखारिएका निगम बम्जन
सञ्जय प्रधान→ ठूलो क्यामेरा र चम्किला बत्तीहरूको बीचमा चलचित्र छायांकन हेर्दा त्यो संसार ग्ल्यामरस लाग्छ। तर पर्दाको त्यो दृश्य पछाड़ि लुकेको हुन्छ- कठोर परिश्रम, धैर्यता र संघर्षको लामो यात्रा। यही…