गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक, 3 दिसम्बर(निसं):अहिले विद्यार्थीहरुको शारीरिक शिक्षा अनि खेल सम्बन्धि खेलकुद कार्यक्रम आयोजन नभएको धेरै वर्ष भयो। यही कुरालाई ध्यानमा राख्दै यहाँको गोक उच्च विद्यालयले आगमी 19 दिसम्बरको दिन वरिपरिका प्राथमिक…

Continue Readingगोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

मिनरल स्प्रीङ 3 दिसम्बर(निसं): गत दिनमा विविध आपदामा परेका दुई घर परिवारलाई आज दार्जीलिङ-पुलबजार खण्ड अधीनस्थ प्राणी सम्पदा विकास विभागद्वारा गाई वितरण गरियो। दार्जीलिङ-पुलबजार खण्ड अधीनस्थ दवाईपानी ग्राम पञ्चायत वार्ड…

Continue Readingआपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पेशोक,3 नोभेम्बर(निसं): भारत यात्रामा निस्केका पैद्ल यात्री पेशोक आई पुगे, भारत देशबारे सबैले जानुन् भनी राष्ट्रिय यात्री धवल चौधरीले बताए। राष्ट्रिय यात्री धवल चौधरीले बताए अनुसार, आफ्नो यस यात्राबारे वा…

Continue Readingपैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे