आगामी विधान सभा चुनाउमा आफ्नै चिन्हमा लड्नेछौ : अनित थापा
दार्जीलिङ, 2 दिसम्बर(निसं): जोरबङ्लो-सुखियापोखरी खण्ड अन्तर्गत रघुबीर बस्ती देखि धनबीर बस्ती हुदै सुनवार बस्तीसम्म पुग्ने 5.04 किलो मिटर बाटो निमार्ण कार्यको शिलान्यास समारोहमा गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन(जीटीए) मुख्य कार्यपाल अनित थापाले…