गोर्खा जनपुस्तकालयद्वारा दुई आजीवन सदस्यको निधनमा श्रद्धाञ्जली सभा
खरसाङ, (निसं): गोर्खा जनपुस्तकालय खरसाङको दुईजना आजीवन सदस्यको निधनमा बिहीवार श्रध्दाञ्जली सभा आयोजना गरिएको छ। उक्त श्रध्दाञ्जली सभा पुस्तकालयको उपाध्यक्ष कृष्ण पाण्डेको अध्यक्षतामा पारसमणि प्रधान प्रेक्षागृहमा सम्पन्न भएको छ। पुस्तकालयको…