राज्य सचिव मनिषलाई हिल तृणद्वारा बधाई
दार्जीलिङ,21 नोभेम्बर(निसं):हिल तृणमूल कांग्रेस पार्टीको तर्फबाट पार्टी कार्यालय दार्जीलिङमा एक कार्यक्रम राख्दै हालै तृणमूल कांग्रेस सुप्रिमो ममता व्यानर्जीले खेला होबे खेलकूदसँग सम्बन्धित विभागको राज्यस्तरमा सचिवको रुपमा दार्जीलिङ जिल्लाबाट मनिष छेत्रीलाई…