प्रधानमन्त्री मोदी र मन्त्री खट्टरप्रति सांसद बिष्टको कृतज्ञता ज्ञापन
सांसद राजु बिष्टले प्रेस विज्ञप्ति जारी गर्दै खरसाङका जनताको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदी अनि आवास एवम् शहरी विकास मन्त्री मनोहरलाल खट्टरप्रति अटल मिशन फर रेजुभेनेशन एन्ड अर्बन ट्रान्सफोर्मेशन (AMRUT 2.0)…