भारतीय अन्तराष्ट्रिय व्यपार मेलामा पेशोकको वर-पीपल एसएचजी
पेशोक, 20 नोभेम्बर(निसं): दार्जीलिङ,19 नोभेम्बर(निसं): नयाँ दिल्लीमा भईरहेको 44 वाँ भारतीय अन्तराष्ट्रिय व्यपार मेलामा पेशोकको वर-पीपल एसएचजीको सहभागिताले दार्जीलिङ पहाडमा हर्षको माहौल छाएकोछ।भारतको राष्ट्रीय राजधानी नयाँ दिल्लीको प्रगति मैदानमा भईरहेको…