गोरूबथान अनि सुके-पोखरीमा नयाँ फायर स्टेशन निर्माण स्वीकृति
दार्जीलिङ,18 नोभेम्बर(निसं): गोरूबथान अनि सुके-पोखरीमा नयाँ फायर स्टेशन निर्माणका लागि प्रशासनिक स्वीकृतिलाई खुसीको खबर बताउदै गोर्खाल्याण्ड टेरिटोरोयल एड्मिनिस्ट्रेसन(जीटीए) चिफ एक्ज्युकेटिभ अनित थापाले जनतालाई खुसीको खबर दिनु पाउँदा हर्ष लागेको छ…