पैह्राे पीडित 87 जना कृषकहरूलाई जीटीएद्वारा क्षतिपूर्ति वितरण
गाेर्खाल्याण्ड क्षेत्रीय प्रशासन कृषि अनि वागवानी विभागका एमओडी सभासद मिलेस राईले गत 4 अक्टाेबरमा आएकाे विनाशकारी पैह्राेले मिरिक बस्ती अनि अन्य क्षेत्रमा कृषि अनि वागवानी क्षेत्रमा व्यापक क्षति गरेकाे आफू…
