कुनै पनि स्थितिकाे सामना गर्न आफूहरू तयार रहेको भनाइ
मिरिक सिलगढीलाई जाेड्ने मुख्य सडक दुधे बालसन खाेलाकाे भारी बर्षाकाे कारण जलस्तर बढेपछि भर्खरै संचालनमा आएकाे दुधेकाे अस्थायी पूललाई क्षति गर्ने सम्भावना बडेकाे छ। यद्यपि समचार लेख्दासम्म दुधेकाे अस्थायी पूल…