केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण
केन्द्रीय मन्त्री किरेन रिजिजु, पश्चिम बङ्गालका प्रतिपक्षी दलका सुवेन्दु अधिकारी अनि दार्जिलिङका लाेकसभा सांसद राजु विष्टले हालैको विनाशकारी पैह्राेबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्येको एक सौरेनी ढाड गाउँ ताेकलाङकाे मंगलबार स्थलगत…