प्रोग्रेसिभ हेल्थ एसोसिएशनद्वारा विश्व फार्मसिस्ट दिवस पालन
प्रोग्रेसिभ हेल्थ एसोसिएसनको आयोजनामा बिहीबार विश्व फार्मसिस्ट दिवस पालन गरिएको थियो। खरसाङको मल्टिपर्पोज हलमा सम्पन्न उक्त कार्यक्रममा दार्जिलिङ जिल्ला क्षेत्रका फार्मसिस्टहरु उपस्थित रहेका थिए। यस अवसरमा खरसाङ महकुमा अस्पतालको सुपरिटेन्डेन्ट…