इन्टेकको पुलको आज पहिलो चरणको ढलाइको कार्य युद्धस्तरमा हुँदै
IGJF प्रमुख अजय एडवर्ड्स अनि इन्टेक वरिपरिको अठाह्रवटा समाजहरुको सामुहिक प्रयासमा बनिँदै गरेको इन्टेकको पुलको आज पहिलो चरणको ढलाइको कार्यक्रम युद्धस्तरमा सम्पन्न भैरहेको छ। यस पुल निर्माणपछि यस क्षेत्रका वासिन्दाहर…