लिजाहिल मुन्सीधुराबाट सत्तर परिवार आइजीजेएफमा सामेल
चुङ्थुङ मारेबुङ तामसाङ समष्टि अन्तर्गत लिजाहिल मुन्सीधुरा क्षेत्रबाट लगभग सत्तर परिवारले BJP अनि BGPM पार्टी त्यागेर इन्डियन गोर्खा जनशक्ति फ्रण्ट अनि अजय एडवर्ड्सलाई समर्थन जनाएका छन्। यस समर्थन कार्यक्रम सफल…