हाम्रो गाउँ हाम्रो समाधानमाथि खरसाङ नगरपालिका वार्ड 1 मा सभा
हाम्रो गाउँ हाम्रो समाधान विषयलाई लिएर खरसाङ नगरपालिकाको वार्ड नम्बर एकमा सभा सम्पन्न भएको छ। पश्चिम बंगाल सरकारद्वारा सञ्चालन भईरहेको द्वारे सरकारकोे माध्यमबाट 'हाम्रो गाउँ हाम्रो समाधान' परियोजना लिएर खरसाङ…