मार्गरेट्स होप पक्का लाइन ग्राम सुधार समितिद्वारा क्षेत्रीय सभासद शेर्पालाई सम्बर्द्धना
टुंगो सन्त मेरिज समष्टिकाे मार्गरेट्स होप चियाबारीको पक्का लाइन ग्राम सुधार समितिद्वारा क्षेत्रीय सभासद नुरी शेर्पालाई सम्बर्द्धना जनाएको छ। यस कार्यक्रममा सभासद नुरी शेर्पा प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए।…