राज्यपाल माथुरलाई पाङ लाम्बसोलको निमन्त्रणा दिए मन्त्री लामाले
सिक्किम सरकारको सार्वजनिक स्वास्थ्य इञ्जिनियरिङ, पानी स्रोत र धर्म विभागका मन्त्री सोनाम लामा आज राजभवनमा उपस्थित भए। जहाँ उनले राज्यपाल ओम प्रकाश माथुरसँग शिष्टाचार भेट गरे। यो कार्यक्रममा मङ्गन जिल्लाका…