दाम्थाङ्ग स्कूलमा शिक्षाप्रद उपभोक्ता सचेतना कार्यक्रम आयोजित
खाद्य र नागरिक आपूर्ति विभाग अन्तर्गतको विधि मेट्रोलोजी युनिट र उपभोक्ता संरक्षण कक्ष (LMU & CP Cell)ले बुधबार दक्षिण सिक्किमको दाम्थाङ्ग स्थित सरकारी माध्यमिक विद्यालयमा शिक्षाप्रद उपभोक्ता सचेतना कार्यक्रमको आयोजना…