प्रधानमन्त्रीको ७५औँं जन्मदिन, सेप्टेम्बर १७ मा, सेवा पखवाडा शुरू
मुख्य सचिव, आर. टेलाङ्गले आज दिउँसो टाशिलिङ्ग, सचिवालयको सम्मेलन हलमा सेवा पखवाडाको योजना सम्बन्धी एक विभागीय बैठकको अध्यक्षता गरे। प्रधानमन्त्री नरेन्द्र मोदीको ७५औँ जन्मदिन, जो सेप्टेम्बर १७, २०२५ मा पर्दछ,…