मुख्यमन्त्री ममताद्वारा भारतीय सेनाप्रतिको वक्तव्यको विरोधमा पोष्टरिङ
भारतीय जनता पार्टीले पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले भारतीय सेनाप्रति गरेको अपमानजनक वक्तव्यको विरोध जनाउँदै खरसाङमा मङ्गलबार पोष्टरिङ्ग गरेको थियो। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको वक्तव्यको विरोधमा भारतीय जनता पार्टीले खरसाङ…