सिङ्गेल चियाबारीकी निहारिका सुब्बाले गरिन् नीट परीक्षा उत्तीर्ण
खरसाङको सिङ्गेल चियाबारी निवासी पिता कीर्तन सुब्बा अनि दिपमाला सुब्बाकी छोरी निहारिका सुब्बाले नीट परीक्षा उत्तीर्ण गरेकी छन्। खरसाङको सन्त जोसेफ कन्या उच्चतर माध्यमिक विद्यालयमा पहिलो कक्षादेखि अध्ययन गरेकी निहारिकाले…