पूर्व विद्यार्थीहरूलाई लिएर कार्यक्रम
सन्त जेभियर्स उच्चत्तर माध्यमिक विद्यालय, दिलारामले आगामी 7 सेप्टेम्बर 2025 को दिन विद्यालय स्थापना दिवसको दिन पूर्व विद्यार्थीहरूलाई लिएर विद्यालयले ग्राण्ड एसेम्बली गर्ने भएको छ। यसको लागि विद्यालयको पूर्व छात्र…