ग्राम पञ्चायत क्षेत्रहरूमा पनि नेपाली साइनबोर्ड लगाउनुपर्ने पञ्चायत समिति अध्यक्षको अपिल
खरसाङ, (सुवास छेत्री): केवल शहरी क्षेत्रका दोकानपाट, निजी तथा सरकारी कार्यालयहरू, स्कूल तथा कलेजहरूमा मात्र होइन तर अब ग्राम पञ्चायत क्षेत्रका प्रत्येक दोकानपाट, विद्यालयहरू तथा निजी एवम् सरकारी कार्यालयतिर पनि…