त्रिपुरा विवि गोर्खा परिवारद्वारा भाषा दिवस पालन
त्रिपुरा विश्वविद्यालय गोर्खा परिवारले भाषा दिवस विशेष उत्साहका साथ पालन गरेको थियो। कार्यक्रममा त्रिपुरा विश्वविद्यालयका कुलपति प्रा. गंगाप्रसाद प्रसाईंको नेतृत्व प्रेरणादायी रह्यो। प्रा. प्रसाईंले सम्बोधन गर्दै भने, “गोर्खा भएकोमा गर्व…