राजु विष्टले आफ्नै आवासबाट थाले स्वतन्त्रता दिवस
दार्जीलिङका लोकसभा सांसद राजु विष्टले सिलगढी स्थित अवस्थित आफ्नै आवासबाट थालेका थिए। यस अवसरमा उनले स्वतन्त्रता दिवस माननीय प्रधानमन्त्री नरेन्द्र मोदी र माननीय भाजपा राष्ट्रिय अध्यक्ष जे.पी. नड्डाद्वारा दिइएको "हर…