आकाशवाणीलाई युवाहरु समक्ष लैजाने उद्देश्यको साथमा सोनादा डिग्री कलेजमा कार्यक्रम सम्पन्न
सोनादा , (निसं)ः आकाशवाणी खरसाङको टोली सोनादा डिग्री कलेजम पुगेर कलेजका विद्यार्थीहरुलाई लिएर विभिन्न प्रतियोगितामूलक कार्यक्रमहरु आयोजना गरेको छ। विशेष गरेर आकाशवाणी गत वर्ष 2024 मा 90 वर्ष पुगेको अवसरमा…