संगठनात्मक ढाँचालाई अझ बलियो बनाउने
इण्डियन गोर्खा जनशक्ति फ्रण्टका पूल-बिजनबारी खण्ड समितिद्वारा प्रमुख संयोजक भरत तामाङको प्रतिनिधित्वमा बिजनबारी बजारस्थित पार्टी कार्यालयमा आपतकालीन सांगठनिक सभा आयोजना गरियो। उक्त सभामा पूल-बिजनबारी खण्ड भित्र पर्ने बिभिन्न समष्टि ग्राम…