आधार कार्ड मशिन अचल भएकोले जनसाधारणलाई असुविधा
दार्जीलिङ, 10 अगस्त(निसं): भारतीय नागरिकहरूको परिचयहरूको प्रमाण पत्रहरूमा विशेष महत्व बोकेको आधार कार्ड मशिन अचल भएकोले घुम-जोरबङ्लो क्षेत्रबासी साथै वरिपरिका जनसाधारणलाई आधार कार्ड नयाँ बनाउन, आधारित कार्ड संशोधन गर्न साथै…