शिविरमा 2 सय विद्यार्थीको आँखा अनि दाँत जाँच
खरसाङ, (निसं): मारवाड़ी युवा मञ्च खरसाङ अर्नवद्वारा एउटा स्वास्थ्य जाँच शिविरको आयोजना खरसाङस्थित पुष्पारानी रोय मेमोरियल उच्चतर माध्यमिक विद्यालयमा गरियो। उक्त शिविरमा जम्मा 2 सय जना विद्यार्थीहरूले आँखा, दाँत सहित…