इनिगो किक् बक्सिङमा खरसाङका खेलाड़ीहरूले 8 स्वर्ण पदक जिते
खरसाङ, (निसं): इनिगो किक् बक्सिङ च्यालेञ्ज कपमा खरसाङका किक् बक्सरहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्। यस प्रतियोगितामा खेलाड़ीहरूले 8 स्वर्ण, 6 रजत अनि 7 काँस्य पदक जितेका छन्। खरसाङ किक् बस्किङ…