सुन्तलामा झीङ्गाको आक्रमण रोक्न कीटनाशक वितरण
भौगोलिक दृष्टिकोणले कृषि अनि वागवानीको लागि उपयुक्त मानिने मिरिक बस्तीका सुन्तला कृषकहरूलाई सुन्तलामा झीङ्गा कीराको आक्रमणलाई रोक्न आवश्यक सामग्री जीटीए कृषि विभाग मार्फत वितरण गरिएको छ। उक्त सामग्री कृषकहरूलाई मंगलबार…