पर्वतारोही प्रतिमा राईलाई घूममा सम्बर्द्धना
दार्जीलिङ, 29 जुलाई (निस) : किराँती खम्बु राई कल्याण समिति घूम शाखा किराँती समिति घूम शाखा अनि माउण्टेन हेरिटेज विद्यालयको संयुक्त आयोनामा पर्वतारोही प्रतिमा राईलाई एक कार्यक्रमवीच सम्बर्द्धना जनाइयो। किराँती…