धोबी तलाउ क्षेत्रबाट फोहोर र प्लास्टिकजन्य वस्तुहरू संकलन
खरसाङ, (निसं): शेर्पा एसोसिएशन, शेर्पा वेलफेयर संस्था अनि धोबी तलाउ ग्राम समितिले संयुक्त रुपमा सफाई कार्यक्रम सम्पन्न गरेका छन्। यस सफाई कार्यक्रम खरसाङ नगरपालिकाको वार्ड नम्बर 1 अन्तर्गत रहेको धोबी…