चौतारोमा सीमित गोर्खाल्याण्ड शहीद बिमल शशांकर
गोक, 27 जुलाई(निसं): गत 2017 सालको गोर्खाल्याण्ड आन्दोलनमा शहीद बनेका बिमल शशांकर केवल चौतारोमा सीमित रहेको परिवार पक्षको गुनासो रहेको छ। शहीद शशांकरकी पत्नी अञ्जना शशांकरले अहिलेसम्म केही नपाएकी गुनासो…