घैयाबारीमा कारगिल युध्दका शहीदहरूलाई श्रध्दाञ्जली अर्पण
तीनधारे, 27 जुलाई(निसं): भूतपूर्व सैनिकहरुको संगठन कारगिल एनजीओको आयोजनामा 1999 सालको कारगिल युध्दमा शहीद भएकाहरुलाई श्रध्दाञ्जली अर्पण गर्दै घैयाबारीमा 26 औं कारगिल बिजय दिवस पालन गरिएको छ। घैयाबारीस्थित कारगिल एनजीओको…