खरसाङमा भागोप्रमोद्वारा शहीद दिवस समारोह साथै रक्तदान शिविरको आयोजना गर्ने गरिने
खरसाङ, 26 जुलाई (निसं)ः भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तत्वावधानमा यसपाली पनि खरसाङ्मा शहीद दिवस समारोह सम्पन्न हुने भएको छ। शहीद दिवस गत वर्ष झैं यसपाली पनि युवा शक्ति खरसाङ महकुमा…