मदन तामाङ हत्याकाण्ड अन्ततः 15 वर्षपछि शुरू भयो ट्रायल
दार्जीलिङ, 24 जुलाई (निसं): अन्ततः 15 वर्षपछि शुरू भयो मदन तामाङ हत्याकाण्डमाथि ट्रायल। जसअन्तर्गत भएको प्रथम भर्चुअल ट्रायलमा हत्याकाण्डका आरोपीहरू क्रमैले कालेबुङका विधायक रूदेन सादा लेप्चा, जीटीएका उपमुख्य कार्यपाल सञ्चवीर…