रिन्छेनले यूजीसी नेट अनि जीआरएफ परीक्षामा एकैचोटि 98.22 प्रतिशत अंकको साथमा उत्तीर्ण गरिन्
खरसाङ, 23 जुलाई (मोहन प्रसाद)ः एकपल्ट पुन: पहाड़की एक छोरीले शिक्षाको क्षेत्रमा आफ्नो परिवार संगै सम्पूर्ण पहाड़को नाम उच्च गरेकी छिन्। खरसाङस्थित बरबुङ बस्ती निवासी बुद्ध तामङ (बल) अनि मिङ्मा…