लोयड बोटानिकल गार्डनमा वन महोत्सव पालन
दार्जीलिङको लोयड बोटानिकल गार्डनमा वन महोत्सव पालन गरियो। लोयड बोटानिकल गार्डन रेञ्जका रेञ्ज अफिसर जयराज भुजेल, डेप्युटी रेञ्ज अफिसर फरेस्टर ललित कुमार तिवारीको उपस्थितिमा पालन गरिएको कार्यक्रममा सम्पूर्ण कर्मचारीहरू, विद्यार्थीहरू,…