अनामिका तामाङ नीट परिक्षा उतिर्ण
दार्जीलिङ,9 जुलाई(निसं): दार्जीलिङ शहरदेखि नजिक अप्पर सिंगताम,मिलन बस्ती निवासी आनान्द तामाङ अनि सुशीला तामाङकी छोरी अनामिका तामाङले अब्बल दर्जामा नीट परिक्षा उतिर्ण गरेका छन्। आनान्द तामाङकी कान्छी सुपुत्री अनामिका तामाङ…