आन्दोलनमा डढेको पञ्चायत कार्यालयको नयाँ भवन उद्घाटन
कैजले,30 जुन(निसं): शुक्रवार एक औपचारिक कार्यक्रमको साथमा दार्जिलिंग पूलबजार खण्ड अधिनस्त कैजले ग्राम पञ्चायत कार्यालयको तल्लो तलामा रहेको तीनवटा कोठाहरुलाई मर्मती गरी पुनः उपयोग योग्य बनाएर विधिवत् रूपमा उद्घाटन गरियो।…