खरसाङ अस्पतालमा रहेको समस्या र कमी-कमजोरीहरूबा उपनिर्देशक र संयुक्त निर्देशकले लिए रिपोर्ट
खरसाङ, 30 जून (निसं)ः राज्य र जीटीएको स्वास्थ्य विभागका अधिकारीहरूको एउटा टोलीले सोमवार खरसाङ महकुमा अस्पतालको भ्रमण गरेको छ। यस टोलीमा उत्तर बङ्गाल स्वास्थ्य निर्देशनालय, उत्तरकन्या (स्वास्थ्य सेवा) का उप…