आगरा विमानस्थल बम आक्रमणको धम्की, ताजमहल नजिक गोली प्रहार

उत्तर प्रदेशको आगरा विमानस्थलमा बम आक्रमण गर्ने धम्कीसहितको इमेल प्राप्त भएको छ। इमेलमा विमानस्थल परिसरमा राखिएको ब्याकप्याकमा विस्फोटक पदार्थ लुकाइएको दाबी गरिएको थियो। सूचना पाएपछि सुरक्षा एजेन्सीहरूले सर्च अपरेसन चलाएका थिए तर कुनै पनि विस्फोटक वा शंकास्पद वस्तु फेला परेन। उता, ताजमहल नजिकै एक कारमा सवार दुई युवाले तीन राउन्ड गोली प्रहार गरेका छन्।

Agra Airport Threat News

(more…)

Continue Readingआगरा विमानस्थल बम आक्रमणको धम्की, ताजमहल नजिक गोली प्रहार

बिमल गुरुङ टोली 3 जुलाई असम प्रस्थान

दार्जीलिङ,30 जुन(निसं): आइतबार दार्जीलिङ शहर नजिक मध्य भोटिया बस्ती जागृती सेवक समिति भवनमा शंकर राईको सभापतित्वमा गोर्खा जनमुक्ति मोर्चा फुबछिरिङ्ग-पान्दाम समष्टिको एक कर्मी सभा अध्यक्ष बिमल गुरुङको उपस्थितिमा सम्पन्न भयो।…

Continue Readingबिमल गुरुङ टोली 3 जुलाई असम प्रस्थान