सुदन हमलाकाण्ड मुद्दा उच्च न्यायालयको प्रधान पीठमा पुग्यो
दार्जीलिङ,21 जून (निस): जीटीए(गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन) क्षेत्रमा भएको अवैध शिक्षक नियुक्ति बिरुद्ध लडिरहेका गोखां प्राथमिक प्रशिक्षित शिक्षक संगठनका सुदन गुरूङमाथि भएको हमलाकाण्डको मुद्दा जलपाईगडी सर्किट वेञ्चको न्यायलयको एकलपीठले कलकत्ता उच्च…