ज्येष्ठ नागरिक दुर्व्यवहार जागरूकता दिवस पालन

दार्जीलिङ,16 जुन(निसं): जिल्ला कानूनी सेवा प्राधिकरण(डीएलएसए)-को आयोजनामा आइतबार ज्येष्ठ नागरिक दुर्व्यवहार जागरूकता दिवस पालन गर्‍यो। चौरस्तामा स्थित ज्येष्ठ नागरिक संस्थाको कार्यलयमा अध्यक्ष केबी गुरुङको उपस्तिथी बीच संस्थाका सदस्यहरुलाई लिएर डीएलएसए…

Continue Readingज्येष्ठ नागरिक दुर्व्यवहार जागरूकता दिवस पालन