हेलीप्याड परिसर सफाइ र पैंयुको बिरुवा रोपण
युनाइटेड ख्रीष्टियन माइनोरिटी वेलफेयर सोसाइटी मिरिकले बुधबार मिरिक पर्यटन केन्द्रको मुख्य आकर्षण हेलीप्याड परिसरमा पैंयुको बिरुवा रोप्न साथै व्यापक सफाई अभियान चलायो। हेलीप्याड परिसरलाई सफा राख्ने उदेश्यले गरिएको सफाई अभियानमा…